Header Ads

banner

प्रतिवेदन लेख्ने तरिका नेपालीमा नमुना । Pratibedan Lekhne Tarika Nepalima Namuna .

 पेज नं:-१४                   मोडेल प्रतिवेदन 


३५. तदर्थ समिति :- 

(१) यो संस्था स्थापना गरि दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिना भित्र साधारण सभा बोलाई विधान अनुसारको निर्वाचन समितिको गठन गरि नयाँ कार्य समितिको निर्वाचन गराउने छ । र सो को जानकारी स्थानिय अधिकारीलाई दिईने छ । 

(२) प्रथम पटक निर्वाचन सम्पन्न नभएसम्मको अवस्थामा तदर्थ समितिले  गरेको काम कारवाहिहरु यसै विधान सरह भएको मानिने छ ।

                   हामी तपशिलका निम्न संस्थापकहरु यस विधान बमोजिमा कार्य गर्न मन्जुर भइ यस विधानमा सहिछाप गर्दौछौ ।


                                      तदर्थ समिति                               


                

 पेज नं:-१४

लेखक:- राम

No comments

Powered by Blogger.