तिमले मलाई छोडेर जान मन थियो भने माया किन लागायो माया ।
गजल धोकेबाज
- तिमले मलाई छोडेर जान मन थियो,
भने माया किन लागायो माया ,
- तिमले मेरो मायालाई किन मजाक बनायो माया ,
- तिमले मेरो विस्वास संग किन खेलवाड गरियो माया ,
- तिमले मलाई धोका दिएर के पायो माया ,
- तिमले मलाई दु:ख दिएर के पायो माया ,
- तिमले म संग बछडिएर के पायो माया ,
- तिमी संग बिछोड भए देखि न मर्नु न बाच्नु भको छ माया ,
- तिमले मेरो जिन्दगी बिगारेर के पायो माया,
- मैले तिम्रो के बिगारे को थिए माया ,
- मैले सधै तिम्रो भलाई चाहने मान्छे माया ,
- मैले तिम्रो सधै खुशी देख्ने मान्छे माया ,
- मैले तिम्रो सधै खुशी हेर्ने मान्छे माया ,
- मैले सधै सुख दु:ख बाडने मान्छे माया ,
- तिमिले जति दु:ख पीडा दिनु माया ,
- तिमिले पनि एक दिन अवस्य पस्ताउने छौ माया ,
- तिम्रो यो सरप्रायाज जिन्दगीमा कहिले भुल्न सक्दिन माया ,
- तिम्रो यो उपकार कसरी बिर्सन सक्छु माया ,
शिर्षक :- गजल धोकेबाज
लेखक :- राम
No comments