Header Ads

banner

मन र मुटु संग मिलेको Love स्टोरी साईरी । Man Ra MuTu Sang Mileko Love Story Shairy .

 

यसरी सताउँछौ कि मलाई बाच्न गाह्रो भैई सकियो,

तिमिलाई भुलेर पनि भुलन सकिरहेको छैन ।

तिमिलाई समझिन्छु अन्धकारमा रातमा 

भगवान संग मागे तिमिलाई कहिले दु:ख नहोस ।

तब तिमी मेरो मनको प्रार्थना बन्छौ। शुभ रात्री।


No comments

Powered by Blogger.