नेपाली सुपरहिट गजल । तिमी संग छुटिएर के भयो । बाच्न त सिके म,
छुटिएर तिमी संग बाँच्न सक्ने भए ,म
किन तिम्रो मायाको भिख माग्नु पर्थियो ।
मत सधै भरी तिमिलाई माया गर्ने मान्छे ।
मत तिम्रो साथ बिना जिउदै मर्ने मान्छे ।
मत सधै भरी तिम्रो भलो चाहने मान्छे ।
तिम्रो खुशी जता चल्छ उतै जाने मान्छे।
बर्सौ देखि गुम्सिएको कति कुरा भन्नू थियो ।
तिमिलाई, एक पल पनि नछुट्टिई तिम्रो जोडि बन्नु थियो ।
मत सधै भरी तिम्रो जीवन चाहने मान्छे,
मत सधै भरी तिम्रो धड-कन सुन्ने मान्छे ।
मत तिम्रो दु:ख-सुख बाडने मान्छे परे
मत तिम्रो खुशीमा रमाउने मान्छे परे
मत तिम्रो सपना देखेर रमाउने मान्छे परे
तिमिलाई धेरै माया गर्ने मान्छे परे म
( तर तिमी परे )
[एउटालाई मन दिएर अर्को संग रमाउने मान्छे तिमी]
( म राम )
No comments