नेपाली साली भिनाको प्रेम साईरी |
हरेक पाइलामा खुसी रहोस् र कहिल्यै दु:खको सामना गर्नु नपरोस्।
जीवनमा हरेक पल खुसीले भरिपूर्ण रहोस। सालीलाई यसरी बोलाउछौँ कि आउने हिम्मत नहोस्, आए पनि बोलाउछौँ ।
हामी हाम्रो कृपा देखाउनेछौं, सालीलाई यसरी बोलाउनेछौं कि उनी खुसीले दौडिएर आउँछन, नआए पनि गाडी लिएर लिन जान्छौं । सबै कुरा छोडेर साली तिमी मेरो मनमा आउछौ। मेरो यो धमिलो मुटुलाई अब नपरोस ।
No comments