सच्चा मायालु साईरी नेपाली
१. सच्चा माया अनुहारको छालामा हुदैन,
माया भनेको मनमा हुन्छ तर कसैले
अँखाको नानीमा सजाएर राखेपछी
तर त्यही अँखाको ज्योती गुमेपछी के त्यो,
मायाको के त्यो मायाको अर्थ हो त ||
२. फुल फुल्ने हाङ्गामा पात फुल्ने डालीमा
माया हुन्छ । मनमा विश्वास हुन्छ , त मा राम को मनमा
३. ठुला-ठुला समुन्द्र छन । खोली भेटिदैन मुलको पानी खाए जस्तो तिर्खा मेटिदैन यस्तै छ । कहानी परदेशीको किन त पाईन्छ पानी फिरिजको अनि हावा एशिको त तिर्सना मा ।
४. जिवन एउटा फुल हो ।
उसको मुल्यांकन गर्न सकिँदैन ।
प्रेम एउटा नाता हो ।
जसलाई जिन्दगी भर भुल्न सकिँदैन ।
५. मायाको सागर कहिले नडुबनु होला ।
जसले डुबयो उसले कहिले उठन सक्दैन ।
यो कुरा याद गरेर राख्नु होला साथीहरु ।
No comments