हाम्रो प्यारो छोरा श्रीयांश ऋषिदेवको अन्नप्राशन कार्यक्रम मिति 2082 साल वैशाख 30 गतेको दिन गरिने भएको हुँदा उक्त शुभअवसरमा पाल्नु भई बाबुलाई शुभ आशिर्वाद प्रदान गरिदिनुहुन हार्दिक निमन्त्रणा गर्दछौँ।
प्यारो छोरा तिमी सारा संसारको साहारा बन्नु, हाम्रो सारा आशिर्वाद र माया तिमीलाई....
No comments