Header Ads

banner

नेपाली साईरी, मैले भगवानको पूजा गर्नु छ । Nepali Sairy , Maile Bhagwanlai Pooja Garnu chha .

 


तिमी कसैलाई खुसी पार्ने प्रयास नगर्नु होस। 

केवल एउटा कुराको याद गर्नुहोस । 

मैले भगवानको पूजा गर्नु छ र 

जब भगवान खुसी हुन्छन, 

तब संसारवासी आफैंमा खुसी हुन्छन ।

No comments

Powered by Blogger.